IMS
सूचना व्यवस्थापन
प्रणाली
Toggle navigation
Language
Nepali
English
Dashboard
(सेवाग्राहीको विवरणलाई गोप्य राखिने छ)
सूचना तथा प्रसारण विभाग
सञ्चारग्राम, तिलगंगा, काठमाडौं
सेवाग्राही सन्तुष्टी फाराम
तपाईंले के कामका लागि आवेदन दिनुभएको हो?
छान्नुहोस्..
प्रेस प्रतिनिधि प्रमाणपत्र सम्बन्धी कार्य
अनलाईन मिडिया दर्ता/नवीकरण सम्बन्धी कार्य
अनुभव प्रमाणित सम्बन्धी कार्य
अनलाइनको सञ्चालक/सम्पादक/विवरण परिवर्तन सम्बन्धी कार्य
पत्रपत्रिकाको अभिलेख सम्बन्धी कार्य
तपाईंले कार्यालयको बडापत्र/ सेवा प्राप्त गर्न आवश्यक कागजात तथा कार्यप्रक्रियाको चेकलिष्ट देख्नुभयो वा भएन ?
छान्नुहोस्..
देखेँ
देखिँन
तपाईलाई अनलाइन फाराम भर्न कतिको सहज लाग्यो?
छान्नुहोस्..
सहज
झण्झटिलो
ठिकै
केही भन्न चाहान्न
विभागको वेवसाइटमा राखिएको guidelines तथा फारामहरूले सेवा प्राप्तिमा कत्तिको सहजता ल्यायो?
छान्नुहोस्..
भयो
भएन
तपाईंको काम कति समयमा पूरा भयो?
दिन:
तपाईंको काम समयमै पूरा भयो?
छान्नुहोस्..
भयो
भएन
तपाईंको काम सम्पन्न नभएको भए किन भएन ?
छान्नुहोस्..
सेवा लिनका लागि आवश्यक कागजात नभएर
सेवामा लाग्ने शुल्क नभएर
सेवा प्रवाह गर्ने कर्मचारी नभएर
प्रक्रिया नमिलेर
अन्य
काम सम्पन्न नभएकोमा गुनासो सुन्ने अधिकारी समक्ष समस्या राख्नु भयो ?
छान्नुहोस्..
राखेँ
राखिन
कार्यालयमा काम गराउँदा रकम बुझाउनु भयो वा भएन ?
छान्नुहोस्..
बुझाएँ
बुझाइन
बुझाउनुभएको भए कति रकम बुझाउनुभयो ?
रसिद अनुसार वा सो भन्दा बढी बुझाउनु भयो ?
छान्नुहोस्..
रसिद अनुसार
बढी बुझाएको
तपाईं आफैँले वा अरु मार्फत रकम बुझाउनु भएको हो?
छान्नुहोस्..
आफैले बुझाएको
अरुबाट बुझाएको
कार्यालयले सेवा प्रवाहका लागि आवश्यक पर्ने स्पष्ट सूचना, संकेत तथा साइन बोर्ड, र सोधपुछ कक्ष, अपाङ्गमैत्री संरचना व्यवस्था गरेको पाउनु भयो कि भएन ?
छान्नुहोस्..
पाए
पाइन
पाएको भए कस्तो लाग्यो ?
छान्नुहोस्..
राम्रो
ठिकै
नराम्रो
सेवा पाउनको लागि लागेको समय, शुल्क र गुणस्तर समेतको आधारमा कार्यालयको सेवा तपाईंलाई कस्तो लाग्यो ?
छान्नुहोस्..
अत्यन्तै राम्रो
राम्रो
सामान्य
नराम्रो
सेवा लिने क्रममा दुख पाएको भए उल्लेख गर्नुहोस्
सेवा दिने कर्मचारीको व्यवहार कस्तो पाउनुभयो ?
छान्नुहोस्..
सहयोगी
असहयोगी
काम गर्ने तर दुःख दिने
काम पनि नगर्ने दुःख पनि दिने
अन्य
कार्यालयले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन के कस्तो सुधार गर्न पर्छ भन्ने महसुस गर्नु भएको छ ?
सेवाग्राहीको व्यक्तिगत विवरण (स्वेच्छिक)
नाम / थर
ठेगाना
उमेर
लिङ्ग
पुरुष
महिला
अन्य
शिक्षा
पेशा
कृपया सही उत्तर लेख्नुहोस्।
पेश गर्नुहोस्
Loading...